काठमाडौं – नेकपा एमालेको महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जस अनुसार मंसिर २९ गते मनोनयन गर्ने तालिका छ भने पुष १ गते मतदान हुने छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
