Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी सभापतिमा मेरो दावी रहन्छ : प्रकाशशरण महत


  • शुक्रबार, मंसिर २६ २०८२

  • पार्टी सभापतिमा मेरो दावी रहन्छ : प्रकाशशरण महत

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा आफ्नो पनि दावी रहने बताएका छ्न । पार्टी सभापति संग लामो समयदेखी नजिक भएर काम गरेकाले देशभरका कार्यकर्तासंग सामिप्यता रहेको भन्दै उनले आफ्नो दावी रहेको बताए । फरक प्रशंगमा महतले आगामी निर्वाचनमा आफु नुवाकोट क्षेत्र नं १ बाट चुनाव लड्ने प्रष्ट पारे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij