काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले मन्त्रीपरिषद विस्तार गरेकी छिन । नियुक्त गरिएका मन्त्रीहरू लाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका छन । आज शपथ लिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
