काठमाडौं – नेपाली कांग्रेसले पनि प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । विघटित संसदका प्रमुख सचेतक सहितका केहि सांसदको वारेश मार्फत पूर्वमहान्याधिवक्ता खम्ब खातीले रिट दर्ता गगाएका हुन । कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरि सकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
