Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखी २९ सम्म काठमाडौंमा


  • सोमबार, मंसिर १५ २०८२

  • नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखी २९ सम्म काठमाडौंमा

    काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखी २९ सम्म काठमाडौंमा हुने भएको छ ।

    लामो समय देखी को रस्साकस्सी पछि कांग्रेसले आफ्नो महाधिवेशन टुङ्गो लगाएको हो । नियमित महाधिवेशन घोषणा भएकाले विशेष महाधिवेशनको औचित्य सकिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij