Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुष २७ देखि ३० सम्म


  • आइतबार, मंसिर १४ २०८२

  • नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुष २७ देखि ३० सम्म

    काठमाडौं – नेपाली कांग्रेस को महाधिवेशन विवाद अव समाधान नजिक पुगेको छ । सभापति शेरबहादुर देउवाले आफैले पदल थाल्दै पुष मसान्त भित्रै नियमित महाधिवेशन गर्ने अग्रसरता लिए पछि विवाद समाधानको नजिक पुगेको हो । देउबाले पुष २७ देखी ३० गते सम्म पार्टीको महाधिवेशन गर्ने तालिका बनाएको स्रोतले बताएको छ । आफ्नै पक्षका नेताको असन्तुष्टिका विच देउबा महाधिवेशन गरी नेतृत्वबाट विदा लिन अघि बढका हुन । सोमवार बस्ने केन्द्रीय समिति बैठकवाट महाधिवेशन घोषणा हुन सक्ने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij