काठमाडौं -नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा एकता सन्देश सभा आयोजना गरेको छ । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल, नेता भीम रावल लगायतका नेताहरु सहभागी छन ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
