काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छ्न । बानेश्वरको एक पार्टी प्यालेसमा डा. शसाङ्क कोइराला, विमलेन्द्र निधि सहित पाँच दर्जन नेता छलफल मा जुटेका हुन । यो पक्ष निर्वाचन पछि मात्रै महाधिवेशन गर्नु पर्ने पक्षमा छ । यसै विच सभापति शेरबहादुर देउवाले उप सभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलक लागी आज पनि बोलाएका छन । विहिवार पनि छलफल भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
