Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विवाद समाधान उन्मुख , पुष मसान्त भित्र नियमित महाधिवेशन


  • बिहिबार, मंसिर ११ २०८२

  • कांग्रेस विवाद समाधान उन्मुख , पुष मसान्त भित्र नियमित महाधिवेशन

    काठमाडौं – नेपाली कांग्रेस भित्रको महाधिवेशन विवाद समाधान उन्मुख देखिएको छ । सभापति शेरबहादुर देउवाले पुष मसन्त भिन्न नियमित महाधिवेशन गर्ने बताए पछि विवाद समाधान उन्मुख भएको स्रोतको भनाई छ । विशेष महाधिवेशन पक्षधरसंग सहमति जुटाएर पुष मसन्त भित्र महाधिवेशनको तालिका बनाउँनु पर्ने कुरामा देउवाको जोड रहेको छ । आज संस्थापन पक्षका नेताहरूसँग छलफल गरेका देउवाले निर्वाचनको मुखमा पार्टी भित्रको विवाद बढाउन नहुँने बताएको एक सहभागीले बताए ।

    पुष मसान्त सम्म नियमित महाधिवेशनको सहमति जुटेमा कांग्रेसका सवै तहको अधिवेशनको ढोका खुल्ने छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij