काठमाडौं – आइसीसी टि – २० विश्वकप प्रतियोगितामा नेपालले पहिलो खेल इंग्ल्याण्डसंग खेल्ने भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले दोस्रो इटालीसंग खेल्ने छ । तेस्रो खेल वेष्टइण्डिजसंग खेल्ने छ भने चौथो खेल बंगलादेशसंग खेल्ने छ । यी चारै खेल भारतको मुम्बईमा हुने छ । विश्वकप फेब्रोअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुँदैछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
