काठमाडौं – नेकपा एमालेको विघटित संसदिय दलको वैठक सुरु भएको छ । वैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । एमालेले प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
