काठमाडौं – नेपाल प्रिमियर लिगको दोस्रो सिजन आजवाट सुरु भएको छ । प्रधानमन्त्री शुसिला कार्कीले लिगको उद्घाटन गरेको छिन। प्रधानमन्त्रीले प्रतियोगिताको औपचारिक सुरुवातसँगै नेपाली क्रिकेटले अर्को महत्त्वपूर्ण कदम अघि सारेको बताइन्।
उनले भनिन – ‘खेलले राष्ट्रलाई एकताबद्ध गर्ने शक्ति राख्छ। उत्साह, प्रतिस्पर्धा र खेलभावनाका साथ यस लिगले नेपाली क्रिकेटको स्तर उकास्ने, प्रतिभा पहिचान गर्ने र नयाँ ऊर्जाको सञ्चार गर्ने विश्वास लिएको छु।’




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
