काठमाडौं – राति मधेश प्रदेशका मुख्य मन्त्री नियुक्त र सपथ गराउँने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएको छिन । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उनलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रुपमा सिफारिस गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
