काठमाडौं – प्रधानमन्त्री शुमिला कार्कीले सचिवहरुलाई १४ बुँदे निर्देशन दिएकी छिन । उनले मन्त्रालयका सचिवहरूसँगको छलफलमा सुधार र सुशासनका दिशामा ठोस कदम चाल्ने साझा प्रतिबद्धताको प्रशंसा गर्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता र निर्वाचन तयारीमा तत्काल नतिजा देखिनु आवश्यक छ। सरकार स्थायित्व, जवाफदेहिता र नागरिक भरोसाका नयाँ मानक स्थापना गर्दै दृढतापूर्वक अघि बढ्न निर्देशन दिएकी छिन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
