Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सात दलले गरे माओवादीसंग एकता सहमति


  • आइतबार, कार्तिक १६ २०८२

  • सात दलले गरे माओवादीसंग एकता सहमति

    काठमाडौं – विभिन्न सात दलले नेकपा माओवादी केन्द्र संग एक ता गर्ने भएका छ्न । त्यसमा माधव नेपाल नेतृत्वको एकिक्रित समाजवादी समेत छ । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij