काठमाडौं – नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा घोषणा गरिएको फोर्स लाई देशव्यापी बनाउँने योजना एमालेको छ । फोर्स गठन एमाले नेता महेश बस्नेतको अगुवाईमा भएको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
