Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कसैको दवाबमा गृहमन्त्री हटाइँदैन : प्रम सचिवालय


  • बिहिबार, कार्तिक १३ २०८२

  • कसैको दवाबमा गृहमन्त्री हटाइँदैन : प्रम सचिवालय

    काठमाडौ – प्रधानमन्त्री – प्रधानमन्त्री शुसिला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई कसैको दवावमा नहटाईने प्रष्ट पारेको छ । सचिवालयबाट विज्ञप्ती जारी गरेर काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह ले गृहमन्त्री हटाउन दवाव दिएको समाचारको समेत खण्डन गरिएको छ ।

    पछिल्ला केहि दिन देखि मेयर साहले गृहमन्त्री हटाउन दवाव दिएको समाचारहरू आएका थिए । गृहमन्त्री अर्यालले पनि आफुलाई कसैले गृहमन्त्री बनाएको नभई प्रधानमन्त्रीले मन पराएर छनोट गरेको एक अन्तर्वार्तामा बताएका थिए ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij