Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादीले माओवाद छाड्ने, समाजबादीले जवज


  • शुक्रबार, कार्तिक ७ २०८२

  • माओवादीले माओवाद छाड्ने, समाजबादीले जवज

    काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एकिक्रित समाजवादी पार्टी विच एकता हुने निश्चित प्रायः भएको छ । दुई पार्टी विच मंसिरमा राष्ट्रिय सम्मेलन गरेर एकताको घोषणा गर्ने तयारी छ । एकिक्रित समाजवादीले जवज र माओवादी केन्द्रले माओवाद त्याग्ने छ । एकिक्रित पार्टीमा बहुपद नरहने बताइएको छ । पार्टी एकताका लागी दुवै पार्टी विच सहमति जुटिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij