Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महरा विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता


  • सोमबार, असोज २७ २०८२

  • महरा विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

    काठमाडौं – माओवादी नेता एवं पूर्वसभामुख कृष्ण बहादुर महरा विरुद्ध आख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । भेपमा राखेको सुन तस्कारी आरोपमा उनी विरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij