Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने हस्ताक्षर पचास प्रतिशत पुग्यो


  • आइतबार, असोज २६ २०८२

  • कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने हस्ताक्षर पचास प्रतिशत पुग्यो

    काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने प्रतिनिधिहरुको संख्या पचास प्रतिशत नजिक पुगेको छ । ४८ सय बढी प्रतिनिधि मा २३ सय भन्दा बढी हस्ताक्षर संकलन गरिएको महामन्त्री गगन थापा निकट स्रोतले राष्ट्रपुकारलाई बतायो । थापा पक्षले अनौपचारिक डेस्क नै स्थापना गरेर हस्ताक्षर संकलन गरिरहेको छ । थापा पक्षले यो संख्या बढ्ने दावी गरेको छ । संकलन गरिएको दस्ताक्षर आइनपुगि सकेको उक्त पक्षको दावी छ ।

    हस्ताक्षर ६० प्रतिशत भन्दा बढी हुने दावी गरिएको छ । चितवन र कास्की जिल्लावाट सबै भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन । ति जिल्लाबाट ९० प्रतिशत भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij