Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनितिक दलसंग छलफल गर्दै निर्वाचन आयोग


  • बुधबार, असोज २२ २०८२

  • राजनितिक दलसंग छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौं – राजनितिक दलसंग छलफल र परामर्श विनै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले राजनितिक दलसंग छलफल प्रारम्भ गरेको छ । आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ। उनीहरुलाई कात्तिक ३० गते छलफलका लागी बोलाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij