Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली र लेखक विरुद्धको जाहेरी प्रहरीले आयोग पठायो


  • मंगलबार, असोज २१ २०८२

  • ओली र लेखक विरुद्धको जाहेरी प्रहरीले आयोग पठायो

    काठमाडौं – अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी प्रहरीले प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेन जी आन्दोलनको घटना बारे जाँचबुझ गर्न गठित गौरी वहादुर कार्की नेतृत्वको आयोगमा पठाएको छ ।

    आफ्नो अधिकार क्षेत्र भिन्न नपर्ने भन्दैप्रहरीले जाहेरी आयोग पठाएको हो । आन्दोलनमा मृत्यु भएका मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij