Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देश छाडेर भाग्दैनौं, सम्बैधानिक बाटोमा ल्याउँछौं : ओली


  • शनिबार, असोज ११ २०८२

  • देश छाडेर भाग्दैनौं, सम्बैधानिक बाटोमा ल्याउँछौं : ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुहरू देश छाडेर नभाग्ने बताएको छन । नेताहरूको राहादानी रोक्का सम्बन्धी हल्लाको प्रशंग निकाल्दै ओली हाहुका भरमा बनेको सरकारलाई देश जिम्मा लगाएर नभाग्ने बताएका हुन । उनले देशलाई पुन : सम्बैधानिक बाटोमा ल्याइने समेत बताए । ओलीले अराजनतालाई सफल हुन नदिने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij