Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्ष केपी ओली शुक्रवार सावर्जनिक हुने


  • बिहिबार, असोज २ २०८२

  • एमाले अध्यक्ष केपी ओली शुक्रवार सावर्जनिक हुने

    काठमाडौं – निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली शिवपुरी स्थित शैनिक सुरक्षाबाट बाहिर निस्किए लगतै सार्वजनिक हुने तयारी गरिएको छ । उनी शुक्रवार पार्टी कार्यालय च्यासल जाने र आन्दोलनकारीले जलाएको पार्टी कार्यालय निरीक्षण गर्ने बताईएको छ । उनी भक्तपुर गुण्डु स्थित भाडाको घरमा सरेका छन । उनको वालकोटको घर आन्दोलनकारीले जलाए पछि एमाले नेता महेश बस्नेतले ओलीको बसोवासको व्यवस्था मिलाएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij