Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याल


  • आइतबार, भाद्र २९ २०८२

  • गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याल

    काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले सरकारमा जाने अर्का मन्त्रीको पनि टुङ्गो लगाएकी छिन । उनले गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई चयन गरेकि हुन । उनले अर्थमा रामेश्वर खनाल र  ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङको टुङ्गो लागेको छ । तीन मन्त्रीको सपथ भोली हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij