Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुसिलामा आम सहमति


  • शुक्रबार, भाद्र २७ २०८२

  • शुसिलामा आम सहमति

    काठमाडौं – आन्दोलन गर्ने पक्ष जेनजीवाट प्रस्तावित पूर्व प्रधान न्यायाधिश शुसिला कार्कीलाई प्रधानमन्त्री बनाउँने विषयमा आम सहमति जुटेको छ । तर संसद सदस्य नरहेको व्यक्तिलाई संसद जीवितै राखेर प्रधानमन्त्री बनाउँदा के हुन्छ भन्ने प्रश्न भने उठेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्न अस्वीकार गरे पछि पूर्ण निकाश कसरी निकाल्ले भन्ने अऱ्यौल भने कायम छ ।

    राष्ट्रपति सहितका मुख्य दलहरु संसद विघटन नगर्ने पक्षमा छन भने आन्दोलनरत पक्ष र स्यंम कार्की संसद विघटनको पक्षमा छिन । यो विषयको टुङ्गो लाग्ना साथ प्रक्रिया अघि बढ्ने छ ।

    तस्वीर कान्तिपुरवाट साभार

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij