Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १६ पुग्यो, कुन अस्पतालमा कति ?


  • सोमबार, भाद्र २३ २०८२

  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १६ पुग्यो, कुन अस्पतालमा कति ?

    काठमाडौं – जेनजीको आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु हुनेको संखा १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा १ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij