काठमाडौं – जेनजी आन्दोलनमा प्रहेरीले चलाएको गोलीबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १४ जनाको को मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलेको छैन । करिव सयजना घाइते भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
