Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या चार पुग्यो


  • सोमबार, भाद्र २३ २०८२

  • जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या चार पुग्यो

    काठमाडौं – जेनजी आन्दोलनमा प्रहेरीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलेको छैन । करिव सयजना घाइते भएका छन । बानेश्वर क्षेत्रमा प्रदर्शन जारी छ । प्रहरीले प्रदर्शनकारी माथी चर्को दमन गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij