Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ विच भेटवार्ता


  • शनिबार, भाद्र १४ २०८२

  • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ विच भेटवार्ता

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली ले प चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीन पुगेका छन । त्यहाँ प्रधानमन्त्री ओलीको स्वागत गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij