काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सांसदहरुको प्रश्नको उत्तर दिने कार्यक्रम स्थगित भएको छ । संसदको कार्यव्यवस्था समितिको बैठकमा मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री स्वास्थका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
