Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदिप गिरीको तेस्रो स्मृति दिवस मनाईंदै


  • मंगलबार, भाद्र ३ २०८२

  • प्रदिप गिरीको तेस्रो स्मृति दिवस मनाईंदै

    काठमाडौं – नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदिप गिरीको सम्झनामा आज कार्यक्रम आयोजना हुने भएको छ । स्कुल अफ डेमोक्रोसीले गिरीको सम्झनामा कार्यक्रम आयोजना गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख अतिथयमा हुने कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उप – महासचिव वर्षमान पुन, एकिक्रित समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल र जसपा उप – महासचिव रेखा यादव सहभागी हुने कांग्रेस केन्द्रीय सदस्य समेत रहेका स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनशिंह महरले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij