काठमाडौं – व्यवसायी दुर्गा प्रसाईले राजनितिक दल खोल्ने घोषणा गरेका छन । तीनकुने घटनामा कारागार बसेर धरौटीमा रिहा भएका प्रसाई राजा पूर्नस्थापित गर्ने अभियानमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
