Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राज्य ब्यवस्था तथा शुसास समितिका सभापति खतिवडाले दिए राजिनामा


  • मंगलबार, साउन २७ २०८२

  • राज्य ब्यवस्था तथा शुसास समितिका सभापति खतिवडाले दिए राजिनामा

    काठमाडौं – राज्य ब्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले राजिनामा दिएका छन । सेवा निवृत्त कर्मचारीको कुलिङ अफ पिरियड विवाद पछि गठित संसदिय समितिले खतिवडालाई नैतिक जिम्बेवार ठहऱ्याए पछि उनले राजिनामा दिएका हुन । कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राजिनामा दिन निर्देशन दिएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij