काठमाडौं – भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन । मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा कांग्रेस आईका नेता गन्धी सहित सांसदहरुलाई दिल्लीमा पक्राउ गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
