Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लमिछानेलाई भेट्न मानव अधिकार आयोगको टोली रुपन्देही कारागारमा


  • सोमबार, साउन २६ २०८२

  • रबि लमिछानेलाई भेट्न मानव अधिकार आयोगको टोली रुपन्देही कारागारमा

    काठमाडौ – रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लमिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ । आयोगकी सदस्य लिलि थापाको नेतृत्वको टोलीले कारागारमा पुगी लामिछानेलाई भेटेको हो ।

    कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेलाई दिइएको सुविधाबारे फरक – फरक दावी संचार माध्यममा आए पछि आयोग अनुगमनका लागी पुगेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij