काठमाडौं – बाग्मती प्रदेश सरकारको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाँ नियुक्त भएका छन । बहादुर शिंह लामा ले राजिनामा दिए पछि संसदिय दलको नेता समेत रहेका बानियाँ मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको सपथ आजै गर्ने कार्यक्रम छ ।
. . . र पो पनि !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
