Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापति देउवा चितवनमा, पार्टी कार्यक्रममा सहभागी हुने


  • आइतबार, साउन १८ २०८२

  • कांग्रेस सभापति देउवा चितवनमा, पार्टी कार्यक्रममा सहभागी हुने

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन । केहि पार्टी नेताहरू सहित देउवा चितवन पुगेका हुन । त्यहाँ सभापति देउवा पार्टीका कार्यक्रमहरुमा सहभागी हुने छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij