Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपालले आदेश दिदैमा एउटा नेताले पार्टी छाडेर जान्छ ?


  • शनिबार, साउन १७ २०८२

  • माधव नेपालले आदेश दिदैमा एउटा नेताले पार्टी छाडेर जान्छ ?

    काठमाडौं – नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोहको औचित्य सावित हुन नसकेको दोहोऱ्याएका छन । शनिवार पत्रकारहरु संग भेटघाट कार्यक्रममा गर्दै खनालले पार्टीले दक्षिणपन्थी अवसवाद संग लड्न नसकेको बताए । उनले जनताको बहुदलिय जनवाद अहिले सान्दभिक नभएको बताए । आफुलाई अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनि दिएको अभिव्यक्तिले दुःख लागेको बताए । खनालले भने – माधव नेपालले आदेश दिदैमा एउटा नेताले वा पार्टी सदस्यले पार्टी छाडेर जान्छ ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij