Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली – देउवा भेट : सरकार पुर्नगठन बारे भएन सम्बाद


  • बिहिबार, साउन १५ २०८२

  • ओली – देउवा भेट : सरकार पुर्नगठन बारे भएन सम्बाद

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवा विचको भेटवार्तामा सरकार पुर्नगठनको विषयले प्रवेश पाएन । संसदमा विचाराधिन विध्येयक र बाग्मती प्रदेशमा देखिएको राजनितिक घटनाक्रमका बारेमा मात्रै छलफल केन्द्रित भएको छ । सरकारका विषयमा छलफल नभए पछि आजभोली नै सरकार पुर्नगठन हुने वा नहुने निश्चित भएको छैन । प्रधानमन्त्री ओली छिट्टै सरकार पुर्नगठन गर्न चाहन्छन् । तर कांग्रेस सभापति देउवा संग सघन छलफल हुन सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij