Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बहादुर लामाले ह्वाट्सएपबाट पठाएको राजिनामा मानेनन्, चार मन्त्री वर्खास्त


  • शुक्रबार, साउन ९ २०८२

  • बहादुर लामाले ह्वाट्सएपबाट पठाएको राजिनामा मानेनन्, चार मन्त्री वर्खास्त

    काठमाडौं – वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर शिंह लामाले चार जना मन्त्रीलाई वर्खास्त गरेका छन । ती मन्त्रीहरुले ह्वाट्सएपबाट पठाएको राजिनामा लाई मान्यता नदिई बर्खास्त गरेका हुन । बर्खास्तमा परेका मन्त्रीहरुमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

    सरकारको नेतृत्व परिवर्तन गर्न अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij