काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले आफ्नो सदस्यता नविकरण नगरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । भण्डारीले आफ्नो सम्बोधनमा सक्रिय राजनितिमा फर्किने संकल्प गरेको बताईन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली संग आफुले सदस्यता नविकरण गरेको बारेमा छलफल गरेको बताईन । उनले आफ्नो सदस्यता विवादमा पार्नुको अर्थ नभएको बताइन । आफुलाई पार्टी राजनिति गर्न संविधानले नरोक्ने बताइन । उनले सदस्यता वाट वञ्चित गर्नको औचित्य नभएको बताइन । ‘मलाई पार्टी सदस्यबाट बञ्चित गर्न कदापी मिल्दैन’ – भण्डारीले भनिन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
