Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको भारत भ्रमण तय


  • आइतबार, साउन ४ २०८२

  • प्रधानमन्त्रीको भारत भ्रमण तय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने भएको छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्। नेपाल र भारतविच सम्बन्ध चिसिएको महशुस गरिएको वेला प्रधानमन्त्रीको भारत भ्रमण तय भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणलाई निकै चासोको रूपमा हेरिएको छ । भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij