Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेद्वारा विद्या भण्डारीको सदस्यता नविकरण स्थगन


  • शनिबार, साउन ३ २०८२

  • एमालेद्वारा विद्या भण्डारीको सदस्यता नविकरण स्थगन

    काठमाडौं – नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण स्थगन गरेको छ । आजको पोलिटव्यूरो बैठकले भण्डारीको सदस्यता नविकरण स्थगन गरेको हो । बैठकले विधान संशोधन सम्बन्धी निर्णय गर्दै अध्यक्षको सत्तरी वर्षको उमेर हद र दुई कार्यकाल हटाउँने प्रस्ताव हटाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij