Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र शेखर विच दुई घण्टा वार्ता


  • बिहिबार, साउन १ २०८२

  • प्रचण्ड र शेखर विच दुई घण्टा वार्ता

    काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता डा . शेखर कोइराला विच भेटवार्ता भएको छ । दाहाललाई भेट्न कोइराला खुमलटार पुगेका हुन । दुई नेता विचि समसामयिक राजनिति र सरकारका कामहरुको बारेमा कुराकानी भएको छ । दुई घण्टा भएको भेटमा सरकारका मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको विषयमा छलफल भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij