Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सपथका वेला नै मन्त्रीहरुलाई एक वर्षका लागी भनिएको थियो : संचार मन्त्री गुरुङ


  • बुधबार, असार ३२ २०८२

  • सपथका वेला नै मन्त्रीहरुलाई एक वर्षका लागी भनिएको थियो : संचार मन्त्री गुरुङ

    काठमाडौं – संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीहरुलाई नियुक्त हुँदा नै एक वर्षका लागी भनिएको खुलासा गरेका छन । सरकारका प्रवक्ता समेत रहेका गुरुङले मन्त्री परिषद पुर्नठगन प्रधानमन्त्रीको विशेषाधिकार भएको समेत बताए ।
    नियमित पत्रकार सम्मेलनमा गुरुङले गठबन्धन सरकार भएकाले सत्ता साझेदार संग पनि छलफल हुने बताए । सपथका बेला प्रधानमन्त्रीले भनेको कुरा उल्लेख गर्दै उनले भने : ‘मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा १ वर्षको हो है भन्नुभएको थियो, त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij