Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नखाएको विष पनि लाग्दो रहेछ भन्दै मन्त्री गुप्ताले दिए राजिनामा


  • मंगलबार, असार ३१ २०८२

  • नखाएको विष पनि लाग्दो रहेछ भन्दै मन्त्री गुप्ताले दिए राजिनामा

    काठमाडौं – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका छन । घुस खाएको अडियो सार्वजनिक भए पछि उनलाई राजनिनामाको दवाव थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई राजिनामा गर्ने निर्देशन दिएका थिए । राजिनामा दिदै मन्त्री गुप्ताले भनेका छन -कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij