Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली स्पेन प्रस्तान


  • शनिबार, असार १४ २०८२

  • प्रधानमन्त्री ओली स्पेन प्रस्तान

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्तान गरेका छन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री स्पेन प्रस्तान गरेका हुन । साताव्यापी भ्रमणको जानकारी प्रधानमन्त्रीले संसदलाई गराएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij