काठमाडौं – नेकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराषट्रपतिले राजनितिमा आउँन सक्ने बताएका छन । मदन भण्डरी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पोखरेलले भने – ‘ राष्ट्रपति राजनितिक मानिस हो । आफ्नो जिम्बेवारी पुरा गरे पछि राजनितिमा फर्किनु उसको हक हुन्छ ।’ पोखरेलले जिम्बेवारी भने पार्टीमा सल्लाहका आधारमा हुने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
