Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

केपी ओली र विद्या भण्डारी आएको कार्यक्रम कस्ले भाड्न सक्छ ? : ओली


  • शनिबार, असार १४ २०८२

  • केपी ओली र विद्या भण्डारी आएको कार्यक्रम कस्ले भाड्न सक्छ ? : ओली

    काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी ओलीले एमालेलाई कसैले टुक्राउन नसक्ने बताएका छन । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभा गृहमा  ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रम मा ओलीले विगतमा पार्टी विभाजित गर्ने महारथीहरुको हविगत हेर्न आग्रह गरे । उनले जनताको बहुदलिय जनवाद पार्टी र सरकारले कार्यान्वयन गरेको दावी गरे । उनले अनलाइन हरुले कार्यक्रम कार्यक्रम भाड्ने प्रचार गरेको गुनासो गरे ।
    ओलीले भने -केपी ओली र विद्या भण्डारी आएको कार्यक्रम कस्ले भाड्न सक्छ ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij